हेर्नुहोस् अमेरिकामा पुरस्कृत फिल्म ‘हल्कारा’ को ट्रेलर (भिडिओ)

विक्रम सापकोटाको लेखन तथा निर्देशन अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट देखाइएको छ। विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ। फिल्ममा महेश त्रिपाठीले … Continue reading हेर्नुहोस् अमेरिकामा पुरस्कृत फिल्म ‘हल्कारा’ को ट्रेलर (भिडिओ)